नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक

रत्ननगर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।” वाम एकताको विषयमा पत्रकारले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै “हामीलाई चुनौती छ, … Continue reading नेतृत्व परिवर्तन गर्नुपर्छ : महामन्त्री डा शशांक